वडा अध्यक्षबाट कुटिए फोरम नेता

जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् । प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्। प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान … Continue reading वडा अध्यक्षबाट कुटिए फोरम नेता